यस बर्ष नाफा कमाउने ७ बलिउड चलचित्रहरु

एजेन्सी– बलिउड सिने नगरी सबैका लागि सधै आकर्षण र चासोको बिषय बन्ने गरेको छ । यहाँ बषेर्नी सयै फिल्म बन्ने गर्दछ। बलिउडमा सन् २०१७ को सुरुवात सँगै कयौँ चलचित्रहरु रिलिज भए । कतिले नाफा कमाए भने कति चलचित्रले आफ्नो लगानी समेत उठाउन भ्याएनन् । आज हामी चर्चा गर्नेछौ. बलिउडमा यस बर्ष बजेट भन्दा बढि कमाउने अर्थात नाफामा गएका सात चलचित्रको बारेमा। ति कुन कुन चलचित्र हुन ?

१. बाहुबली–२

बजेट – ९० करोड रुपैयाँ भारु
कलेक्शन – ५११ करोड रुपैयाँ भारु
नाफा – ४२१ करोड रुपैयाँ भारु

२. टाइलेट ‘एक प्रेम कथा’
बजेट – २४ करोड रुपैयाँ भारु
कलेक्शन – १२९ करोड रुपैयाँ भारु

नाफा – १०५ करोड रुपैयाँ भारु

३. हिन्दी मिडियम
बजेट – २२ करोड रुपैयाँ भारु
कलेक्शन – ६९ करोड रुपैयाँ भारु
नाफा – ४७ करोड रुपैयाँ भारु

४. जोली एलएलबी २
बजेट – ४५ करोड रुपैयाँ भारु
कलेक्शन – ११७ करोड रुपैयाँ भारु
नाफा – ७२ करोड रुपैयाँ भारु

५. बद्रीनाथकी दुल्हनिया
बजेट – ४५ करोड रुपैयाँ भारु
कलेक्शन – ११६.६ करोड रुपैयाँ भारु
नाफा – ७१.६ करोड रुपैयाँ भारु

६.काबिल
बजेट – ५० करोड रुपैयाँ भारु
कलेक्शन – १२६८ करोड भारु
नाफा स् ७६.८ करोड भारु

७. बाबूमोशाय बन्दुकबाज
बजेट- ५ करोड
कलेक्सन- ८.२३ करोड
नाफा-३. २३ करोड

 

Comments

comments

सम्बन्धित शिर्षकहरु