भोलि अष्ट्रेलियामा गुन्जिने भए नेपाली गजल

भदौ १७,काठमाडौं। अष्ट्रेलियामा नेपाली गजल गुन्जिने भएका छन् । अष्ट्रेलियामा भएका गजकारहरुलाई मन्चमा निम्त्याएर गजल मुसायारा परिवारले ‘गजल मुसायारा २०१७’ को आयोजना गरेको हो ।

सेप्टेम्बर ३ अर्थात आइतबार सिड्नीको एडफिल्ड स्थित पोलिस क्लबमा कार्यक्रम प्रस्तुत हुनेछ । १२ गजलकारहरुको प्रस्तुति रहने कार्यक्रममा प्रवेश शुल्क १० डलर राखिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति समेत रहनेछ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु