अर्को हप्ता तीन दिन मात्र सरकारी कार्यालय खुल्ने, के-के विदा परे

भदौ १५ ,काठमाडौैं । काठमाडौँ उपत्यकाका सरकारी कर्मचारीले अर्को हप्ता चार दिन विदा पाउने भएका छन। सार्वजनिक विदाका कारण हप्ताभरिमा सरकारी कार्यालयहरु जम्मा तीन दिनमात्र खुल्ने भएका छन् ।

हप्ताको पहिलो दिन आइतबार भदौ १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर परेको छ भनेभदौ २० गते मंगलबार
इन्द्रजात्रा परेकाले उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ ।

यस्तै भदौ २२ गते बिहीबार भने निजामती कर्मचारी दिवसको अवसरमा सरकारी कार्यालय बन्द हुनेछन् भने भदौ २४ गते शनिबार परेकाले साविकको झै सार्वजनिक विदा हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु