काठमाडौंको कुलेश्वरमा भिषण आगलागी, एक करोडको क्षति

भदौ १३, काठमाडौं ।मंगलबार काठमाडौंको कुलेश्वर गाडीको सिट बनाउने कारखाना आगोलागी हुदाँ करिब एक करोड रुपैयाँभन्दा बढीको सामान जलेर नस्ट भएको छ ।

 

घरको चौथो तलाबाट विद्युत् सर्ट भएर आगोलागी भएको जनाएको छ ।आगोलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।

गाडीको सिटसमेत बनाउने कारखाना रहेको रामकृष्ण बहिदार श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर, ललितपुर र नेपाली सेनाको गरी पाँचओटा दमकल प्रयोग गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु