गृह राज्यमन्त्रीकै गाडीको नम्बर प्लेट फर्जी

भदौ १३, काठमाडौं । गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानूनी कारबाही गर्नु हो । तर, उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् । उनले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन् । जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु