कबि रमेशश्रेष्ठलाई सुने कतारका साहित्यिक सर्जकहरुले

दीलिप पराजुली

भदौ १२,दोहा । अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाजकतार र नबोदित साहित्यिकवाचनालयकतारले कबि रमेश श्रेष्ठसंग भेटघाट तथा रचनावाचनकार्यकम सम्पन्न गरेको छ । बिशेष कारणले कतार आइपुगेका कबिश्रेष्ठसंग दोहामा साहित्यिक जमघट गरेको छ ।

अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाजकतारका अध्यक्षतिर्थ संगम राईको अध्यक्षतामा सम्पन्नउक्तकार्यकममाकबिश्रेष्ठको प्रमुखआतिथ्यता रहेको थियो भने दोहाका बुद्दिजिबि तथा डबलीका बिशिस्टहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यकममा डेढ दर्जन भन्दा बढी साहित्यिकसर्जकहरुको उपस्थित रहेको थियो । कार्यक्रममादीपमिलन, सागर भण्डारी, यादब रेग्मी, ईश्वर शाही, दीलिप पराजुली, मणि पौडेल, श्यामराज रानाभाट, प्रेम प्रसाद भट्टराई ,सितारामथापा, अर्जुन चापागाई, रुप रसाइली र तिर्थ संगम राइले गजलतथाकविताबाचन गरेका थिएभने  कबिश्रेष्ठले करिब एक दर्जन भन्दाकवितातथागितबाचन गरेका थिए ।

कार्यकममाकविले गिद्द स्वपना, कालीदमिनी, शिर, माझि, बाघ, सम्पादकलाई चिठी, दमै चरो, आमा र शितहरु, नदिउत्सब, पहाड, अन्तर धोनी र म्युजियममा जस्ता गरेर डेढ दर्जन कबिताबाचन गरेका थिए ।  कार्यक्रममापुर्व बिशिस्ट श्रोताबिलबहादुर गुरुंगले यो साहित्यिक सस्था दोहाको यौटानमुनाको रुपमा रहेको जिकिर गरे ।समयमा शुरु हुने र समयमा सकिने कार्यकममाकुनै पनि भाषण बाजी नरहने यसको अर्को विशेषताभएको बताए । कार्यकममाकविलाई आयोजकलाई सस्थाको तर्फबाट मायाको चिनो समेत प्रदानगरिएको थियो ।

कार्यकमको अन्त्यमा सभापतितिर्थ संगम राईले कबि रमेश श्रेष्ठलाई यसरि सुन्न र सुनाउनपाउदा साह्रै खुशीभएको बताए । लामो समय देखी नेपालीभाषा र साहित्यमा योगदानगरिरहेका श्रेष्ठलाई अनेसास नबोदितमापाउदानिकै खुशीभएको बताउदै कविको कतार बसाई शुखद र सहजबन्नेमा समेत ढुक्क रहेको बताउदै कार्यक्रमको समापन गरेका थिए ।

उपाध्यक्षशाहीलाई सम्मानतथाबिधाई नबोदित साहित्यिकवाचनालयकतारका प्रथमउपाध्यक्ष ईश्वर शाहीकतारको बसाइलाई बिट मारेर जादै गर्दै अनेसास ( नबोदितले सम्मानतथाबिधाई कार्यकम सम्पन्न गरेको छ ।कबिश्रेष्ठ सँग भेटघाट तथाबाचनकार्यक्रममानिशाहीलाई बिधाई गरेको हो ।शाहीलामो समय देखी नेपाली साहित्य र दोहाको साहित्यिकमाहोलमानिकै योगदान गरेका ब्याक्तिहुन ।उनलाई मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु