भक्तमान क्षेत्रीको “सपनाको महल” सार्वजनिक

असनेपाल न्युज । हालसालै जेवी म्युजिक्सले ” सपनाको महल” नामक गीत बजारमा ल्याएको छ । यो गीत भक्तमान क्षेत्रीको नयाँ एल्बम धेरै चाहेँमा समावेश गरीएको छ । गीतलार्इ अष्ट्रेलियाको सिड्नीस्थित एक कार्यक्रम मार्फत सार्वजनीक गरीएको हो । गायक सनुप पौडेलको स्वर र दीपक प्रधान को संगीतमा सजिएको यो गीतमा रवि कार्की, रोसनी र बाल कलाकार सुवान थापाको अभिनय रहेको छ । यस गीतको भिडियोलार्इ अष्ट्रेलियाका विभिन्न ठाउँहरूमा छायाङ्कन गरीएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु