मेेलबर्न हमलाका अारोपीलार्इ अदालतमा पेश गरीयाे

अगस्ट २३, मेलबर्न । गत वर्ष मेेलबर्नको इमाम अली इस्लामीक सेन्टर नामक एक मस्सीजमा भएको हमालाकाे सुनुवार्इ अागामी नोभेम्बरमा हुने भएको छ । अावश्यक प्रमाणहरू विभिन्न भाषाबाट अङ्ग्रेजीमा झिकाइनु पर्ने भएका कारण अदालतलेेे अागामी नोभेम्बर २७ का दिन सुनुवार्इ गर्न भएको हो । हमलाको अारोपमा २५,२७ र २९ वर्षीय युवा पक्राउ परेका थिए । उनीहरूलार्इ गत सोमबार अदालतमा हाजिर गराइएको हो । उनीहरू तीनै जना अातंकवादि संगठन अाइएसको र्इशारामा चलेको हुन सक्ने प्रहरीको अनुमान छ ।

गत बर्ष नोभेम्बर र डिसेम्बर गरी अष्ट्रेलियन मस्सीजमा अज्ञात व्यक्तिले अागजनी गरेका थिए । अाक्रमणमा मानवीय क्षति भने भएको थिएन । अागजनीको उदेश्य मस्सीज जलाउनु मात्र नभर्इ अष्ट्रेलियमा रहेका मानिसहरूमा भय उत्पन्न गराउनु रहेको एक प्रहरी अधिकारीले व्यक्त गरेका छन् । उनीहरू सुन्नी सद्दान्तमा अास्था राख्ने गरको पाइएको छ । यदी दोषी ठहरीएमा उनीहरूलार्इ जन्मकैदको सजाय हनेछ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु