गायक शिवकुमारले वीधाको पछ्यौरी तान्दा ववाल भयो गित सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाएक शिवकुमार चौधरी र गायिका वीधा अधिकारीको “तानु तानु लाग्यो तिम्रै पछ्यौरीको छेऊ” वोलको युगल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

यस अघिनै समिश्रण (SAMISHRAN) गीति एल्वममा लेखन सहकार्य गरिसकेका गीतकार द्वय कल्पना प्रसाईं (पाठक) र प्रकाश सुवेदी द्वारा अत्यन्तै श्रृङ्गारिक शैलीमा लेखिएको उक्त गीतमा संगीत दिने काम प्रकाश नेपालीले गरेका छन् भने संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन्।

उक्त गीतको अत्यन्तै रोमाञ्चक म्यूजिक भिडियो वनाउने तयारी भैरहेको कुरा हामीलाई गायक शिवकुमार चौधरीले वताएका छन्।

186 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु