काठमाडौं उपत्यकामा सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी

साउन २५, काठमाडौं । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरू सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुन सक्छ ।

तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएकाले ती घर मात्रै सुरक्षित ठानिएको छ । अाजको नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु