पार्वती राईको धमाकेदार नृत्यमा फरक स्वादको तीज गीत सार्बजनिक भयो “झुम्का लगाउँछु” (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन   १०, काठमाण्डौं । नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रममा फेरि अर्को छुट्टै स्वादको अडियो र भिडियो सहितको तीज गीत “झुम्का लगाउँछु” रिलिज भएको छ।

गीतकार सुमन कार्कीको शब्द, गायक सिडी विजय अधिकारीको संगीत,राजु कार्कीको एरेञ्ज र गायिका मनिषा राईको आवाजमा उक्त गीत युट्युबमार्फत भर्खरै सार्बजनिक गरिएको छ। सिडीएम म्युजिक क्रिएशनको प्रस्तुतिमा रहेको सो गीतको भिडियो निर्देशन जीवन शाहीले, नृत्य निर्देशन सन्तोष राजबहाकले , छायाँकन उत्सब दहालले र सम्पादन अर्जुन पोखरेलले गरेका छन्।

पार्वती राईको धमाकेदार नृत्य रहेको यस तीज गीतलाई हाम्रो शुभकामना।

117 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु