कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन १, प्युठान । कुटपिट आरोपमा स्वर्गद्धारी नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो । किटानी जाहेरी परेको छ ।  आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

34 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु