एमाले अध्यक्ष ओलीले किन लिए झापामा कार्यकर्ताको सातो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार २५, बिर्तामोड । दोस्रो चरणको नतिजा आए लगत्तै पूर्व क्षेत्रको भ्रमणमा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा एमालेले चुनाबमा हराउनेलाई निर्ममतापूर्बक कारबाही गरिने बताएका छन् ।

एमाले झापाको आयोजनामा निर्बाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले झापाका बुद्धशान्ति, गौरादह, मेचीनगरमा एमाले हान्नुपर्ने र कमलमा गोला हान्नुपर्ने परिस्थिति निम्त्याउने एमालेहरुलाई कारबाही गरिने चेताबनी दिएका छन् ।

झापाका एमालेका नेताहरु तथा कमिटीलाई निर्देशन दिँदै ओलीले सधैभरि एमाले हुने र मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमाले हुन सक्दैन सधै जित्ने ठाउँमा एमाले किन र के कारणले हार्यो मलाई ७ दिनमा स्प्रष्टिकरण चाहिन्छ । त्यस्ता मान्छेको एमालेमा काम छैन ओलीले भने ।

साथै अध्यक्ष ओलीले कम्युनिष्टको गढमा एमालेले हार्नुको कारणको पनि खोजी गर्न पनि निर्देशन दिए ।

60 total views, 2 views today

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु