आयुषा खानियाँको अलमोडासँग यस्तो गजव कभर (भिडियो सहित)

अस नेपाल न्युज । गायन क्षेत्रमा अघि बढिरहेकी आयुषा खानियाँले संगीतकार गायक अलमोडा राना उप्रेतीसँग एउटा गजवको कभर गीत युट्युबमा सार्वजनिक भएको छ ।

यस गितमा मै छोरी सुन्दरी कसरी भरूँ पानी भन्ने बोलको गीतलाई रिमिक्स गरी कभर गरिएको छ । जुन भिडियोमा आयुषा र अलमोडालगायतको अभिनय पनि रहेको छ ।

हेर्नुहोस्, यस्तो छ भिडियो ।

 

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु