तीनवटा मेसिनको मुल्यमा एउटै मेसिन किन्दै वीर अस्पताल

असार २०,काठमाडौं । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ । विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खरिद गर्न सकिन्छ । तीन वर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु