एमालेले चार पार्टीको गठबन्धनलाई पनि जित्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार १७, खोटाङ । रुपाकोट मझुवागढी ८ मा गठबन्धनका साथ  एउटै चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको काँग्रेस, माओवादी केन्द्र,समाजवादी फोरम र नयाँ शक्तीलाई नेकपा एमालेले पराजित गरेको छ ।

रुपाकोट मझुवागढी नगरपालिका ८ को मत परिणाम अनुसार एमालेका वडाअध्यक्षका उम्मेदवार लीलाकुमार चौहान सहित वडाका समुह निर्वाचित भएका हुन । सो वडामा गठबन्धनको तर्फवाट रुख चिन्हवाट चुनाव लडेका थिए ।

माओवादी केन्द्र,संघिय समाजवादी फोरम,नयाँ शक्तीले फरक चुनाव चिन्ह देखाएर चुनावमा गएको विषयलाई निकै चासोका साथ हेरिएको थियो । उम्मेदवार चौहानको घरमा असार ६ गते राती सुतली बम विस्फोट गराईएको थियो ।

50 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु