अष्ट्रेलियाको एडलेटमा जिवनको उत्साह

असार १०, अष्ट्रेलिया । अाचार्य राजन शर्मा द्वारा वाचित जिवनको उत्सवमा समावेश भएका भनाइहरुकाे लिखित  केहि अ‌‍‍‍‍‍‍‌शं यहाँ समावेश गरीएका छन् पुर्ण भनाइहरु जिवन  सुन्दर छ जिउन सक्नुपर्छ नसा त हर चिजमा रहेकाे हुन्छ मात्र पीउन सक्नुपर्छ । हरेक मानिसहरु सुखका लागि दाैडी रहेका छन् हाम्राे जिवन भागीरहेकाे छ सुखकाे लागी र यहि सुखकाे लागी भाग्दाभाग्दै मानिसहरुकाे जिवनमा दुखैदुखमा व्यथित हुने गर्छ । मानसीक शान्ति भन्दा ठुलाे अरु केहि हुँदैन तर मानिसहरु याे कुरा लिनबाट चुकेका छन्। जस्ता उपयोगी भनाईहरु जिवनमा एक पटक सुन्नै पर्ने कुराहरु यस भिडियो मा समावेश गरिएको छ ।

12 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु