अस्ट्रेलियाली भिषाको मुल्य वृद्दी हुदै (सुची सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लामो समयपछी अस्ट्रेलियाले अाफ्नो भिषाको मुल्य फेरबदल गरेको छ । पछिल्लो चार वर्षमा ४१० मिलियन रकम संकलन गर्न अस्ट्रेलियाले यो कदम अपनाएको हो । यस निर्णयलाई अस्ट्रेलियाली ट्रेजरर स्कट मेरिनले त्यहाँको बजेट भाषणमा उद्घोष गर्नुभएको छ । यो निर्णय भने जुलाइ १ बाट मात्र लागु हुने जनाइएको छ । फलस्वरूप कन्ज्युमर प्राइस इन्डेक्स संगैका सबै खाले भिषाको मुल्य बढ्नेछ ।

यस निर्णय संगै विध्यार्थी भिषा ५५० मा १० डलर बढेर  ५६० डलर पुगेको छ । यसका साथसाथै नियमीत भिजिटरहरूले १००० डलर तीर्दै अाएकामा अब १०२० डलर तीर्नु पर्नेछ । उपचारका लागी पहीले २८० डलर तीर्नु पर्नेमा अहिले २८५ डलर तीर्न पर्ने छ । वयस्कको लागी भिषाको मुल्य ४१० डलरबाट बढेर ४२० पुगेको छ । अस्ट्रेलियामा अाफ्नो बुवाअामा लैजानु  परेमा ३ वर्षका लागी ५ हजार डलर र ५ वर्षका लागी १० हजार डलर तीर्नु पर्नेछ । फेरबदल भएका अन्य विषयवस्तु यस प्रकार छन् ।

source-DIBP australia

139 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु