दिपेश सुनुवारको कस्तो बेला आयो वोलको गित सार्वजनिक

गितकार दिपेश सुनुवारको कस्तो बेला आयो वोलको गित सार्वजनिक भएको छ । उक्त गितको भिडियो भर्खरै युट्युव मार्फत सार्वजनिक गरिएको छ । गितकार दिपेश सुनुवारकै शव्दमा रहेको उक्त गितमा सामाजिक सँजालमा र फोन मार्फत युवा युवतीले एक आपसमा आकर्षित हुने गितकार दिपेश सुनुवारले वताउनु भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु