पूर्वराजा ज्ञानेन्द्र शाह आज बैंकक जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज थाइल्यान्ड भ्रमणमा जाँदै छन् । साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् ।

उनीहरूभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।
एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएक पूर्वराजाको परिवार फेरि एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।

यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु