अष्ट्रेलियाको विभिन्न शहरहरुमा धुर्मुस सुन्तली साँझ २०१७ हुने।

महेश्वर शर्मा
सिड्नी अस्ट्रेलिया

 

एकिकृत नमुना बस्तिका सुरवात कर्ता तथा बहुचर्चित हाँस्यकलाकार समाजसेविद्वय सिताराम कट्टेल (धुर्मुस) एवंम कुन्जना घिमीरे (सुन्तली) को सम्मान स्वरुप धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ सिड्नीमा धुर्मुस सुन्तली साँझ २०१७ हुनेभएको छ। २१ जनवरि २०१७ सनिबार साँझ हर्सभिलमा हुने भएको छ भने। अष्ट्रेलियाको विभिन्न शहरहरु मेलबर्नमा २९ जनवरि र ब्रिसबेनमा ४ फेब्रुअरीमा हुनेछ।image

Comments

comments

सम्बन्धित शिर्षकहरु