सिड्नीको रकडेल स्टेसनमा शुक्रबार बिहान एकव्यक्तिलाई ट्रेनले किच्दा मृत्यु

image

 

 

 

 

 

सिड्नी अष्ट्रेलिया,दिनहुँ ब्यसत रहने सिड्नीको ट्रेन स्टेसन मध्धे रकडे स्टेसनमा शुक्रबार बिहान करिब १०:३० बजे एकजना व्यक्तिलाई ट्रेनले किच्दा मृत्यु भएको सिड्नी रेलले बताएको छ। मृतक एसियन मुलकै जस्तै देखिने अपुष्ट खबर आएको छ। आत्म हत्या अथवा अरुअन्य केहि कारण खुल्न सकेको छैन।

बिहान सो घटनाहुंदा रकडेलकै ट्रेन स्टेसनमै रहेका नेपाली लिला कार्किका अनुसार मृतक एसियन मुलकै जस्तै देखिने प्रहरिले जनाएको बताए।

St George & Sutherland Shire Leader ले Person killed by a train at Rockdale शिर्षकमा २८ अक्टोबर शुक्रबार आज समाचार प्रकाशित गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु