प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनियुक्त राज्यमन्त्रीहरु श्रीप्रसाद जगेबु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई प्रधानमन्त्री कार्यालय सिंहदबारमा पद तथा गोपनीयताको शपथ गराउँदै ।

Comments

comments

सम्बन्धित शिर्षकहरु