मोर्डन इरा टुर्स एण्ड ट्राभल्सद्वारा सञ्चालनमा ल्याएको पोखराबाट दिल्ली जाने नेपाल भारत मैत्री बसलाई आज पोखराबाट बिदाइ गरिंदै । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्त रुपमा पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गरेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु