अमेरिका र क्यानडाको सिमानामा पर्ने ‘नाइग्रा फल ‘।

अमेरिका र क्यानडा को सिमानामा पर्ने यो ‘नाइग्रा फल ‘ विश्वका विभिन्न आश्चर्य मध्येको एक पर्ने गर्छ । यहां हरेक दिन हजारौं पर्यटकहरू पुग्ने गर्छन् यो स्थान कसले कब्जा गर्ने भन्ने विषयमा दुई देश विच १०० वर्ष युद्द गरिएको ईतिहास छ । तस्वीर :भीमसेन सापकोटा ,असनेपालन्युज ।

81 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु