सिजन मिडियाद्वारा आयोजित ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१६ मा सहभागी प्रतियोगी नेपाल प्रहरी हेल्थ क्लब भृकुटीमण्डपमा पौडी प्रशिक्षणमा सहभागी हुँदै । उक्त कार्यक्रमको अन्तिम प्रतियोगिता असार ४ गते शनिबार प्रज्ञाभवन कमलादीमा हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु