गठबन्धनको आमसभा

राजधानी केन्द्रित आन्दोलनमा होमिएको संघीय गठबन्धनले बिहिबार कलंकी चोकमा गरेको आमसभामा सहभागि समर्थक तथा स्थानीयहरु । गठबन्धनमा मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका आबद्ध छन् ।तस्वीर : रमा सापकोटा,असनेपालन्युज ।

Comments

comments

सम्बन्धित शीर्षकहरु