भूकम्पपछि नवनिर्मित भवन(फोटो फिचर )

सिन्धुपाल्चोकको मेलम्ची–९ स्थिति श्री कालिकादेवी माध्यमिक बिद्यालयको पुर्ननिर्मित भवनको उद्घाटन गर्दै फिजीका साँस्कृतिक दुत एवं पत्रकार भिमसेन सापकोटा ।सापकोटाको व्यक्तिगत लगानी र फिजि युनाइटेड कम्युनिटिको थप सहयोगमा उक्त भवन निर्माण भएको हो ।

IMG_9803IMG_9817

पत्रकार सापकोटा र कम्युनिटिका प्रतिनिधिहरु संयुक्त रुपमा भवन उद्घाटन गर्दै ।

IMG_9913

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले पूर्ण रुपमा ध्वस्त भएपछि उदघाटन गरिएको चारकोठे भूकम्प प्रतिरोधि भवन ।

IMG_9916

पत्रकार सापकोटालाई प्रशंसापत्र प्रधान गर्दै कालिका माबिका प्रधानाध्यापक माधव प्रसाद ढकाल ।

IMG_9962 2

भवन उदघाटनमा उपस्थित अविभावक तथा बिद्यार्थीहरु ।

हाल अस्ट्रेलियाको भिक्टोरिया विश्व बिद्यालयका प्राध्यापक समेत रहनु भएका सापकोटाले भूकम्पपछि आफ्नो जिल्ला सिन्धुपाल्चोक तथा अन्य जिल्लामा पनि भूकम्प पीडितहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
तस्वीर :असनेपाल न्युज ।IMG_9859IMG_9919

Comments

comments

सम्बन्धित शिर्षकहरु