‘जून त लाग्यो ताराले’ यस्तो हिट

प्रदीप तिमल्सिना । अष्टेलियाको राजधानि क्यानवेरामा केहीबर्ष देखी बस्दै आएका पिता युवराज खनिया र माता अन्जनाकी जेठी छोरी दश वर्षीय आयुष्का खनिया गायक अल्मोडा राना उप्रेतीसँग एक बालसुलभ गितमा स्वर दिएर ‘जून त लाग्यो ताराले’ नामको गीत निकालेकी छिन जुन केही दिनमा नै युट्युवमा निक्कै चर्चित हुन पुगेको छ । मिठो स्वरकी धनि आयुष्काको स्वर निकै मिठो छ र उनको गीत सुनी रहुँ जस्तो । यस अगाडी उनले युट्युवमा राखेका भिडियोहरु निक्कै लोकप्रिय बनि सकेका छन् । प्रवाशमा बसेर पनि दोश्रो पुस्ताका केटाकेटीहरुमा नेपाली गीत संगीत एवं नेपाली कला सस्कृति संग लगाव हुनु खुसीको कुरा हो ।
गित तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु