जिल्ला पशुसेवा कार्यालय झापा र हार्ट नेपाल पोखराको सहकार्यमा बिहीबार बिर्तामोड नगरपालिका क्षेत्रमा छाडा छोडिएका कुकुरको बन्ध्याकरण गरिँदै । शिविर चैत ६ गतेदेखि बिर्तामोडमा सञ्चालित छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु