राजेन्द्र महतोलाई कारवाही गर्ने !

rajendra_mahato_copy3काठमाडौं,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजेन्द्र महतोलाई कारवाही गर्ने निर्णय गरेको छ । मधेस आन्दोलनलाई महतोले धोका दिएको भन्दै सोमबार बसेको मोर्चाको बैठकले कारवाही गर्ने निष्कर्ष निकालेको हो ।

महतोले वीरगञ्ज नाका बन्द गर्दा तस्करी र कालाबजारी बढेको भन्दै नाका खोल्नु पर्ने बताएका थिए । नाका खोल्नु पर्ने भन्दै आन्दोलन तुहाएको मोर्चाको ठहर छ । अहिले वीरगञ्ज लगायत सबै नाका खुलिसकेको छ । आइतबार मात्रै

वीरगञ्जबाट १४ सय बढी गाडीहरू नेपाल प्रवेश गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु