सौर्य ऊर्जाबाट चल्ने गरी तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको प्रोक र बिही गाउँमा नेपाल टेलिकमको (नमस्ते) मोबाइल सेवा मङ्गलबारदेखि सञ्चालनमा आएको छ । प्रोक युवा क्लब र बिही युवामैत्री क्लबको संयुक्त लगानीमा टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु