एन्फाका चार गाडी गायब

anfa-logoपुस २३ । काठमाडौं, अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वमित्वमै नरहेको तथ्य फेला परेको छ ।

उन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी नगरी अन्यत्रै प्रयोग र पुन स् किनवेच हुँदै आएको छ ।
संसदको सार्वजनिक लेखा समितिमा बुझाइएको लेखापरिक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ । एन्फाले खरिद गरेकोमध्य तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मुल्य पर्छ भने अर्को एक गाडीको मुल्य खुलेको छैन । अन्नपूर्ण पोष्ट।

Comments

comments

सम्बन्धित शिर्षकहरु