अस्ट्रेलियामा ओशो ध्यान सन्चालन

920700_10153317876933683_5984678490505132527_o
असनेपालन्युज, सिड्नी । अस्ट्रेलियाको विभिन्न स्थानमा ओशो ध्यान शिविर सन्चालन गरिएको छ । ब्रिसबेन , सिद्नी तथा विभिन्न शहरमा गरिएको सो शिविरमा नेपाली समुदायले बढी मात्रामा लाभ उठाएको
बताईएक छ । तपो बन ओशो केन्द्रका संस्थापक अध्यक्ष स्वामि आनन्द अरुण  ले सो ध्यान सन्चालन गर्नुभएको हो । “हरेक वर्ष आंउदा सधकहरूमा नयाँं नयां उर्जा देखिन्छ यसले गर्दा मलाई हरेक वर्ष आउने उत्प्रेरणा मिल्ने गर्छ “-अरुण स्वामि असनेपालन्युजलाई बताउनुहुन्छ । अहिलेको ब्यस्त समाजमा ध्यान योग को जरूरी रहेको बताउंदै स्वामि भन्नुहुन्छ ‘विश्व शान्तिको लागि अध्यात्मिक साधकहरूको जरूरी रहेको बताउनुहुन्छ ” ।
अस्ट्रेलियामा हरेक वर्ष नेपाली समुदाय विच नेपालका अध्यात्मिक चिन्तकहरू विच यस्तो शिवरहरू सन्चालन हुने गरेको छ । यसैक्रममा आगामि मार्च महिनामा डा चिन्तामणी योगि अस्ट्रेलियामा यस्तै सत्सँग र ध्यान शिविर सन्चालन गर्न आउने कार्यक्रम रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु