नयां वर्ष , टोपि दिवस र योगले जुराएको एकता !

नेपाली टोपिको बारेका कहिल्यै जानकारी नभएका विदेशिहरूको विचमा टोपि दिवस मनाउंदा नेपालको पहिचान तन्काउन थोरै मात्रामा भए पनि सफल हुन सकिने रहेछ ।   नयां वर्षको उमङ्गलाई नेपाली टोपिले  रङ्ग थपिदिएपछि नर्वे ,अस्ट्रेलिया ,फ्रान्स , बेलायत, पहाडीया र मधेशि योग साधकहरू नेपालीपनमा खुव रमाए । फोटो : असनेपालन्युज सिड्नी ।

Comments

comments

सम्बन्धित शिर्षकहरु