तीन दलबीच यस्तो सहमती

काठमाडौं,  मधेसी मोर्चाका माग सम्बोधन गर्न प्रमुख तीन दल सहमत भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  कांग्रेस, एमाले, एमाओवादीको बैठकले मधेसी मोर्चासँगको वार्ता परिणाममुखी बनाउने निर्णय गरेको हो । बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  लगायतका नेता सहभागि थिए । त्यस्तै प्रमुख दलहरू मधेस आन्दोलनको विषयमा समान धारणा बनाउन सहमत पनि भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु