किम ले किन खिाचाइन् नांगो फोटो ?

एजेन्सी,  रियालिटी टीभी सो कि स्टार किम कदार्शिनको नांगो फोटोले हलिउड तातेको छ । उनले आफ्नो जन्मदिनको अवसरमा उक्त फोटो खिचाएको बुझिएको छ  । एक समाचार संस्थाका अनुसार उनी दोस्रो बच्चाकी आमा बन्दै छिन् । उनले ट्वीटमा आफ्नो नयाँ तस्बिर आएको भन्दै उक्त फाृेटो पोष्ट गरेपछि हंगामा भएको हो ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु