वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले गरेको आगजनीबाट क्षतिग्रस्त भएको औषधि बोकेको एउटा ट्रक । आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु