मोडल सम्पदा किन बनिन् भट्टिकी साहुनी?

गीतकार तथा गायक आतिस लामाको नयाँ गीत ‘भट्टीको साहुनी’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आतिस र विक्रम थापाको संयुक्त संगीत रहेको भिडियोमा किरण लाकौल र सम्पदा बानियाँको अभिनय देख्न सकिन्छ ।

भिडियोमा सम्पदाको भट्टी साहुनीको भुमिका रहेको छ । गीतमा टंक बुढाथोकीले एरेञ्जमेन्ट गरेका छन् । स्वर्णीम इन्टरटेनमेन्टमा पोष्ट प्रोडक्सन गरिएको भिडियोमा अर्जुन पोखरेलको सम्पादन तथा श्रीधर पौडेलको छायांकन र निर्देशन रहेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु