मध्यपूर्वको समस्या सुल्झाउन मेरो उम्मेदवारीः अध्यक्षका प्रत्यासी कार्की

असोज २८ । काठमाडौँ, एनआरएनएको बिहीबार हुन लागिरहेको निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका टिबी कार्कीले मध्यपूर्वको समस्या समाधानका लागि आफूले उम्मेदवारी दिएको दावी गरेका छन् ।

असनेपालन्यूजसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘मध्यपूर्वमा लाखौँ नेपालीहरू छन्, खाडीको रेमिट्यान्सले देश चल्ने अवस्था बनेको छ, त्यसैले एनआरएनको नेतृत्वपनि त्यस क्षेत्रले पाउनै पर्दछ ।’ उनले आफूले जित्ने विश्वास समेत व्यक्त गरे ।

निर्वाचन दिउँसो एक बजेबाट सुरु हुने जानकारी निर्वाचन समितिले दिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु