आजदेखि लागू भएको संविधान यो हो

काठमार्डौँ, संविधान सभा सचिवालयले आजदेखि लागू भएको नेपालको संविधान सार्वजनिक गरेको छ। राष्ट्रपति रामवरण यादवले असोज ३ गते जारी गरेको यो संविधानसँगै अन्तरिम सं‌विधान २०६३ खारेज भएको छ।

पढ्नुस्ः

Comments

comments

सम्बन्धित शिर्षकहरु