सप्तरीको भारदहमा प्रहरी प्रदर्शनकारीबीच झडप, एकको मृत्यु

भदौ २३ । काठमाडौँ, सप्तरीको भारदहमा प्रहरी प्रदर्शनकारीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोर्लाहा–१ का रामकृष्ण राउत।

प्रदर्शनकारीसँगको झडपमा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सहित  २० जना घाइते भएको  बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु