‘नाँच्नलाई माइती घर जाउँ’

काठमाडौँ, नेपाली महिलाहरूको महान् पर्व तीज नजिकिँदै जाँदा बजारमा तीजे गीत तथा म्यूजिक भिडियोहरू आउने क्रम ह्वात्तै बढेको छ । त्यसो त पछिल्लो समय तीजका भाका भड्किलो र उत्तेजक बन्दै गएको आरोप लागि रहेको बेला बजारमा केही त्यस्ता राम्रा गीतहरू पनि देखिएका छन् । यसै क्रममा सङ्स नेपालले चन्दा खड्काको ‘नाँच्नलाई माइती घर जाउँ’ बोलको गीत बजारमा ल्याएको छ । मौलिक गीत रहेको सो म्यूजिक भिडियोले बजारमा राम्रो चर्चा बटुलिरहेको छ ।
हेरौँ भिडियोः  

Comments

comments

सम्बन्धित शिर्षकहरु