कैलालीमा आजपनि तनाव

 भदौ ८। कैलालीको टीकापुरमा आज पनि कर्फ्यूको अवज्ञा गरेका छन् । कर्फ्यूको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यस्तै सोमबारको हिंसात्मक झडपमा परी मृत्यु भएका प्रहरीहरूको शव काठमाडौँ ल्याउने तयारी भइरहेको बताइएको छ । कैलालीको अवस्था आजपनि तनावपूर्ण छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु