काठमाडौँमा भूकम्पको कडा धक्का

earthquakeसाउन २६ । काठमाडौँ, केही दिन देखि परकम्प आउने क्रम जारी छ । यसैक्रममा मंगलबार काठमाडौँ केन्द्र गरी ४.३ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार सोमबार विहान ४ः १५ बजे सिन्धुपाल्चोक केन्द्र गरी परकम्प गएको थियो ।

काठमाडौँ नै केन्द्रविन्दू भएकाले मंगलबार धक्का कडा महसुस गरिएको थियो । गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ३७५ भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु