शनिबार विहानै धक्का

earthquakeसाउन २३  । काठमाडौँ, गएको वैशाख १२ गतेको भूकम्पको तीन महिना विति सक्दा पनि भुकम्पको परकम्पन आउने क्रम रोकिएको छैन । शनिबार विहान पनि धक्का महसुस गरिएको छ ।

विहान ६ः२४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाई ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्पा मापन केन्द्रले जानकारी दिएको छ । यसअघि शुक्रकबार विहान ११ः ५७ बजे पनि काभ्रे केन्द्र बनाई ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु