उद्योगपति अडानीको कोइलाखानीको इजाजत खारेज

अष्ट्रेलिया, अष्ट्रेलियाको एक अदालतले भारतीय उद्योगपति गौतम अडानीको कोइलाखानी सञ्चालनको इजाजत खारेज गरिदिएको छ । जुन दुई वर्ष अगाडि मात्रै अडानीलाई उत्खननको लागि स्वीकृत प्रदान गरिएको थियो । उनलाई पर्यावरणमैत्री काम नगरिएको आरोप लगाएको बुझिएको छ । यद्यपी अडानीले भने उक्त कुराको खण्डन गरेका छन् । उनले उद्योगले खानीले वातावरणको अनुकुलता विग्रने गरी कुनै कार्य नगरेको पनि बताएका छन् ।

150105133239_australia_coal_afp_2

कोइला खानीको विस्तारको लागि अडानीले समुद्रको तटमा बन्दरगाह बनाउने तयारी गरिरहेका थिए । त्यस्तै कोइलाखानीबाट उत्खनन गरिएको कोइला बढी मात्रमा भारत निर्यात हुने गरेको विविसिले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु