अष्ट्रेलियामा ‘स्प्रिङ मेलोडिज् २०१५’ हुने

सिड्नी, अष्ट्रेलियाको सिड्नीमा ‘स्प्रिङ मेलोडिज् २०१५’ आयोजना हुने भएको छ । नेपालका ख्याती प्राप्त व्यक्तिहरू एवम् कलाकारहरूका साथमा आयोजना हुने कार्यक्रम आगामी सेप्टेम्वर २६ तारिखका दिन  वेस्ली कन्फ्रेन्स सेन्टरमा भव्य रूपमा आयोजना हुने आयोजकले जनाएका छन् ।कार्यक्रममा चर्चित टेलिभिजन प्रस्तोता भूषण दाहाल, गायक धर्मेन्द्र सेवान, कमल खत्री र हाँस्य कलाकार सन्दीप क्षेत्री लगायको उपस्थिती रहने आयोजले बताएका छन् ।

वर्षेनी आयोजना हुने सो कार्यक्रममा अघिल्लो पटक नेपालका सदाबहार नायक राजेश हमाल उपस्थित भएका थिए ।

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी यहाँ हेर्नुहोस्:

Comments

comments

सम्बन्धित शिर्षकहरु