युनिटी लाइफ इन्टरनेशनल सञ्चालक दाजुभाइ पक्राउ

xunity-tower-kathmandu.jpg.pagespeed.ic.T0NAFKaLR0साउन १५ । काठमाडौँ, युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्री दाजुभाइलाई नेपाल भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको बताइएको छ । क्षेत्री दाजुभाइलाई पक्राउ गरेकोबारे जनकारी दिन प्रहरी अपराहृन ५ बजे पत्रकार सम्मेलन गर्ने खव समेत प्राप्त भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु