विवाहिता युवकहरूलाई यस्तो मौका

अष्ट्रेलिया, नेपाली समूदायले विवाहिता युवकहरूका लागि ‘ब्वोयज नाइट आउट’ आयोजना गर्ने भएका छन् । आगामी २९ अगष्टमा आयोजना गर्न लागिएको सो कार्यक्रम सिड्नीको प्रिमियर नाइट क्लवमा सञ्चालन हुनेछ ।

युवाहरूलाई रिफ्रेसमेन्ट गर्न तथा नेपाली समूदायकाबीच हार्दिकता आदन प्रदान गर्न कार्यक्रम आयोजना गरिएको आयोजकहरूले दावी गरेका छन । कार्यक्रम साँझ ६ बजे देखि ११ बजेसम्म आयोजना हुनेछ ।

सम्बन्धित शिर्षकहरु